हाम्राे बारेमा

यो पूर्व-पश्चिम राजमार्गको काकडभिट्टा लौकही खण्डको स्तरोन्नति गर्न स्थापित योजना कार्यालय हो l काकडभिट्टाबाट पश्चिम तर्फ ४५ कि.मि राजमार्ग  यस योजना कार्यालयको कार्यक्षेत्र हो l यस योजना मातहत राजमार्गलाई चार लेनमा स्तरोन्नति गरिने छ l साथै सहरी क्षेत्र र बाक्लो बस्ती भएको स्थानमा  चार लेनका अतिरिक्त राजमार्गको दुवै छेउमा सर्भिस लेन समेत थप गरिने छ l