कार्य क्षेत्र
यस सडक योजना कार्यालयको कार्यक्षेत्र सुरु बिन्दु पर्बत जिल्लाको मालढुंगा हो भने अन्तिम बिन्दु मुस्ताङ जिल्लाको कोरोला हो। यस सडकको कुल लम्बाई २०२ कि. मि. रहेको छ। कार्यक्षेत्रको विस्तृत नक्सा डाउनलोड मा समावेस गरिएको छ।