सडक अवरोध बारे जानकारी सम्बन्धमा ।

२०८३ आश्विन ११

मिति २०८३ असोज ०८ गते देखि परेको अविरल बर्षाको कारणले NH-48 कालिगण्डकी कोरिडोर (मालढुंगा-बेनी-जोमसोम-कोरला) सडक योजनाको विभिन्न खण्डमा पुगेको क्षतिको विवरण (असोज ११ गते दिउँसो १:०० बजेको अवस्था)


डाउनलोड गर्नुहोस्