हाम्रो बारेमा

कार्यालयको ईतिहास : 

२०७१ भाद्र, मा रामेछाप र सिन्धुली जिल्लाका सडक तथा पूलहरू मर्मात, निर्माण उद्देश्यले स्थापित भएको ।

कार्यालयको स्पष्ट दृष्टिकोण र उद्देश्य: 

SRN सडक पुलहरुको मर्मत गरी Condition मा राखी बाह्रै  महिना सुचारु राख्‍ने ।

सम्बन्धित शाखाहरु तथा कार्यालयहरु : 

प्राबिधिक शाखा

प्रशासन तथा जिन्सी शाखा

लेखा शाखा

ल्याव कक्ष 


कार्यालयले दिने सेवा सम्बन्धी विवरण

  • नागरिक बडापत्र: छ ।
  • सेवाहरुको सुची : छ ।
  • सेवाको विवरण : सूची र बडापत्र उलेख छ ।
  • सेवा कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा : सूची र  बडापत्रमा उलेख छ ।
  • सेवा प्राप्त गर्न सकिने अवस्थाका सर्तहरु : सूची र बडापत्रमा उलेख छ ।
  • कामसँग सम्बन्धित दस्तुर तथा शुल्क : नियमानुसार ।