हाम्राे बारेमा
-कार्यालयको ठेगाना : गोरुसिंगे, कपिलवस्तु
-कार्यालयले काम गर्ने कार्य क्षेत्र: हुलाकी राजमार्ग अन्तरगतको सडक तथा पुल निर्माण (जिल्ला: कपिलवस्तु, रुपन्देही र नवलपरासी)
-कार्यालयको मुख्य उदेश्यहरु: नेपालको पुर्व पश्चिम हुँदै तराई क्षेत्रमा भरपर्दो यातायात पूर्वाधार खडा गरि यस क्षेत्र लगायत समग्र मुलुकको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने |