कार्य क्षेत्र
यस डिभिजनको कार्य क्षेत्र डाेटी र डडेलधुरा जिल्ला रहेका छन् । यी जिल्लामा पर्ने राष्ट्रिय राजमार्गहरुको निर्माण, मर्मत सम्भार तथा पुलहरुको निर्माण यस डिभिजनको प्रमुख कार्यहरु हुन् । बार्षिक बिकाश कार्यक्रम समाबेस भएका अन्य सडक तथा पुलहरुको निर्माण कार्य समेत यस डिभिजनबाट हुने गर्दछन ।