नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन, चौरजहारी
  • A-
  • A
  • A+
  • स्क्रीन रीडर
  • न्यून व्यान्डविथ
  • २०८२ मंसिर १९ : :
  • एडमिन / सर्कुलर लगइन
    • मेल चेक
    • सुझाब
    • लिन्कहरु
    • डाउनलोड
    • सम्पर्क
  • गृह पृष्‍ठ
  • हाम्रो बारेमा
  • कार्य क्षेत्र
  • कर्मचारीहरु
  • आयोजना
  • फोटो ग्यालरी
मुख्य कार्यालयमा फर्कनुहोस्

मिति २०८०/०३/३० गते सडक डिभिजन चौरजहारी नयाँ कार्यालयमा प्रवेश कार्यक्रम सु-सम्पन्न

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यस डिभिजनमा पदस्थापन भई आउनु भएका डिभिजन प्रमुख श्री तेजस्वी शर्माज्यू को स्वागत तथा यस डिभिजनबाट सडक डिभिजन साँफेबगर सरुवा भई जानु भएका नि. डिभिजन प्रमुख श्री आशुतोष कर्णज्यू को विदाई कार्यक्रम

मिति २०८०/०७/१७ गते राति ११:४७ बजे जाजरकोटको रामिडाँडामा केन्द्रविन्दु बनाई आएको विनाशकारी भूकम्पले क्षति पुर्याएको सडक सूचारु तथा मर्मत सम्भार सम्बन्धी निर्देशनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका माननीय मन्त्री श्री प्रकाश ज्वाला ज्यू सडक डिभिजन चौरजहारीमा।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीज्यू लगायतको टोलीद्वारा २०८०।०७।१७ गते राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको विनासका सन्दर्भमा सडक ब्यवस्थापन सम्बन्धमा भएको छलफल।

सडक विभागका महानिर्देशक सुशील बाबु ढकालज्यूबाट मिति २०८०/०८/११ गते सडक डिभिजन चौरजहारी निरिक्षणका क्रममा

सडक विभागका महानिर्देशक श्रीमान सुशील बाबु ढकाल ज्यूद्वारा मिति २०८०/०८/११ गते सडक डिभिजन चौरजहारीको कार्यक्षेत्र भित्र पर्ने योजनाहरुको निरिक्षण गर्नुहुदै

मिति २०८०/०७/१७ गतेको विनाशकारी भूकम्पले क्षेति पुर्याएको रिम्ना पुलको निरिक्षण गर्नुहुदै मा. माधव कुमार नेपालज्यू, सडक विभागका महानिर्देशक श्रीमान सुशील बाबु ढकालज्यू तथा सडक डिभिजन चौरजहारीका डिभिजन प्रमुख श्री तेजस्वी शर्माज्यू

विभिन्न कार्यालयबाट सरुवा तथा पदस्थापन भएका कर्मचारीहरुलाई स्वागत तथा यस डिभिजनबाट अन्य कार्यालयमा सरुवा भएका कर्मचारीहरुको विदाई कार्यक्रम

सडक निरीक्षणको क्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री माननीय श्री नन्दा चपाई मिति २०८०/११/१० गते सडक डिभिजन चौरजहारीमा

सडक डिभिजन चौरजहारीको आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस सडक डिभिजन चौरजहारी अन्तर्गत कार्यरत सुपरभाईजर र लेन्थवर्करहरुलाई मिति २०८१/०१/१५ गते संचालित १ दिने अभिमुखिकरण तथा पुनर्ताजकी कार्यक्रम।

  • व्यवसाय सूचिकृत गर्ने सम्बन्धी सूचना!

    प्रकाशित मिति : २०८२ साउन ०१

    Office : सडक डिभिजन, चौरजहारी

  • शिलवन्दी प्रस्ताव माग सम्बन्धी सूचना।

    प्रकाशित मिति : २०८० चैत्र १५

    Office : सडक डिभिजन, चौरजहारी

  • विक्रेताको सुची तयार गर्ने सम्बन्धी सूचना

    प्रकाशित मिति : २०८० फाल्गुण ११

    Office : सडक डिभिजन, चौरजहारी

पुरा पढ्नुहोस्
  • RSDP Procurement Plan

  • Report

  • General Documents

  • Guidelines for Road Slope and Protection

  • Otta Seal Documents

पुरा पढ्नुहोस्
  • वातावरणीय र सामाजिक व्यवस्थापन रूपरेखा, २०८० अंग्रेजी

    प्रकाशित मिति : २०८१ माघ २१

  • वातावरणीय र सामाजिक व्यवस्थापन रूपरेखा, २०८० नेपाली

    प्रकाशित मिति : २०८१ माघ २१

  • DEPARTMENTAL GUIDELINE_ OCCUPATIONAL HEALTH AND SAFETY GUIDELINE FOR ROAD INFRASTRUCTURE DEVELOPMENT AND MANAGEMENT 2080

    प्रकाशित मिति : २०८० फाल्गुण ०४

  • Road Safety Audit Manual (April 1997)

    प्रकाशित मिति : २०८० माघ १२

  • Bio/Geotechnical Engineering Diagnostic Tool (BDT)- User Manual

    प्रकाशित मिति : २०८० माघ ०२

  • emSigner Software for GIOMS User Signature

    प्रकाशित मिति : २०८० साउन ३२

  • Guidelines for Quality Management for Concrete Bridges

    प्रकाशित मिति : २०८० साउन ०३

  • Guide to Road Slop and Protection

    प्रकाशित मिति : २०८० साउन ०३

  • Pavement Design-Guidelines 2014

    प्रकाशित मिति : २०८० साउन ०३

  • Guideline for Estimating Equipment Ownership and Operating Costs 077-78

    प्रकाशित मिति : २०८० साउन ०३

  • Revised Guideline for Estimating Equipment Cost

    प्रकाशित मिति : २०८० साउन ०३

  • Electronic Procurement Guidelines 2074

    प्रकाशित मिति : २०८० साउन ०३

  • EPRIRP Guidelines July_2007_FA_VIII (Draft)

    प्रकाशित मिति : २०८० साउन ०३

  • Environmental Management Guidelines

    प्रकाशित मिति : २०८० साउन ०३

  • Guideline for Inspection and Maintenance of Bridge Volume 1

    प्रकाशित मिति : २०८० साउन ०३

पुरा पढ्नुहोस्
  • Act and Laws Reference Links

    प्रकाशित मिति : २०८० साउन ०२

  • काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी कार्ययोजना, २०७८

    प्रकाशित मिति : २०७९ जेठ २५

  • जग्गा प्राप्ति ऐन, २०३४

    प्रकाशित मिति : २०७९ आषाढ ०३

  • राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी मापदण्ड सहितको कार्यविधि, २०७६

    प्रकाशित मिति : २०७९ जेठ २५

  • राष्ट्रिय यातायात नीति, २०५८

    प्रकाशित मिति : २०५८ आषाढ ०१

पुरा पढ्नुहोस्
  • DoR Official Facebook Post News

    प्रकाशित मिति : २०८२ भाद्र १६

  • नागढुङ्गा सुरुङमार्ग : अन्तिम चरणमा निर्माण, शीघ्र सञ्चालनमा आउने तयारी

    प्रकाशित मिति : २०८२ भाद्र ११

  • सडक विभागको पुस्तकालय पुनःसञ्चालन

    प्रकाशित मिति : २०८२ भाद्र ०३

पुरा पढ्नुहोस्
  • सडक डिभिजन, चाैरजहारीकाे नागरिक वडापत्र

    प्रकाशित मिति : २०७८ फाल्गुण ०६

  • सडक डिभिजन, काठमाडौंकाे संगठन संरचना

    प्रकाशित मिति : २०७८ फाल्गुण ०६

पुरा पढ्नुहोस्

डिभिजन प्रमुख

खुम बहादुर भण्डारी

9858081080

Follow Us

सूचना अधिकारी

 

9858051081

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

आन्तरिक लिंकहरु

  • कार्यालय सम्पर्क 
  • संगठन संरचना
  • विभागका प्रमुखहरु
  • गुनासाे सुन्ने अधिकारी
  • पासवर्ड अनुराेध  

बाहिरी लिन्कहरु

  • बाेलपत्र
  • नेपाल सरकार
  • सम्बन्धित मन्त्रालय
  • सार्वजनिक खरीद अनुगमन कार्यालय
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय

महत्वपूर्ण लिन्कहरु

  • Annual Progress Reports
  • Annual Programmes
  • Nepal Road Network
  • Strategic National Highways
  •   

सम्पर्क

  • सडक डिभिजन, चौरजहारी
  • चौरजहारी, रुकुम
  • rd_chaurjahari@dor.gov.np
  • +977-88-401081
  • drocjirukum@gmail.com
  • साइटम्याप
  • गोपनीयताको नीति
  • प्रयोगका शर्तहरु
  • ग्यालरी
  • धेरै सोधिने प्रश्नहरु

© 2025 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

पछिल्लो अपडेट : २०८२-०७-२५ ०७:५५:२४