नारायणघाट-बुटवल सडकको दाउन्नेमा सडक मर्मतको कार्य भैरहेकोले यातायात सहज भएको |
२०८२ आषाढ २१
(मिति २०८२।०३।२१)
नारायणघाट-बुटवल सडकको दाउन्नेमा सडक मर्मतको कार्य भैरहेकोले यातायात सहज भएको र विभिन्न सडकबाट Diversion गरिएकोले हाल मूल नारायणगढ -बुटवल बाटो चलेको छ |