कालिकोट जिल्लाको गाल्जे नजिकको बाटो १८ र १९ गते असार २०८२ को राती अबिरल बर्षाले अवरुद्ध बाटो आंशिक रुपमा साना सवारी साधन सन्चालनमा आएता पनि ठुला १० चक्के गाडी सन्चालन हुन नसकेकाेले ब्रेकर लगाएर खोलने प्रयास जारी ।

२०८२ आषाढ २२

कालिकोट जिल्लाको गाल्जे नजिकको बाटो १८ र १९ गते असार २०८२ को राती अबिरल बर्षाले अवरुद्ध बाटो आंशिक रुपमा साना सवारी साधन सन्चालनमा आएता पनि ठुला १० चक्के गाडी सन्चालन हुन सकेको छैन ब्रेकर लगाएर खोलने प्रयास जारी छ र थप मेसिन नेपालगंज हेभीबाट मगाइएको छ ।

Snaps