"National Vehicular & Transport Resilience Gateway Decision Support System (NAVIGATE)" सम्बन्धी दुइ दिने तालिम (मिति २०८२ जेष्ठ १९ र २० गते)

२०८२ जेठ २०

सडक विभाग, HMIS-ICT शाखाको आयोजनमा सञ्चालित "National Vehicular & Transport Resilience Gateway Decision Support System (NAVIGATE)" सम्बन्धी दुइ दिने तालिम (मिति २०८२ जेष्ठ १९ र २० गते) मा पहिलो दिन सहभागीहरु सडक विभाग वा अन्तर्गतका कर्मचारीहरुलाई सम्बोधन तथा मार्गनिर्देशन दिनु हुंदै सडक विभागका महानर्दिेशक डा. बिजय जैसी ।

Photo Gallery