कार्यालय अवस्थित ठेगाना (Location) Share गरिदिने सम्बन्धमा ।

२०७८ चैत्र २८

यस विभागकाे वेवसाइट (Upgraded Version) मा कार्यालय सम्पर्कका लागि Google Map मा Office Search गर्ने Feature राखिएकाेले Update का लागि विभाग मातहतका सबै कार्यालयहरुले आ-आफ्नो कार्यालय अवस्थित ठेगाना (Location) कार्यालयकाे नाम उल्लेख गरी Share गरिदिनु हुन अनुरोध छ ।

साथै, कार्यालयकाे आधिकारिक फेसबुक र ट्वीटर Link उपलब्ध भए Share गरिदिनु हुन ।


To check your office location status:

     Please refer to the link:  https://dor.gov.np/8085
     Select your office first, then click on 'Contacts'


Share Location by www.google.com/maps to: Email:   mis@dor.gov.np
Send Location by Viber to:  9803166437

HMIS-ICT Unit, DOR


डाउनलोड गर्नुहोस्