सर्कुलर पेज / वेवपेज तथा इमेल Login Credentials सम्बन्धमा (DOR Office Use Only)

२०८० जेठ १८

यस विभागबाट मातहतका कार्यालयहरुलाई महत्वपूर्ण पत्रहरु Circular मार्फत् पठाइएकाे हुंदा विभागका अन्तर्गतका कार्यालयहरुले आ-आफ्नो कार्यालयको Login Credentials प्रयाेग गरी हेर्नु हुन ।

सडक विभाग वा अन्तर्गतका कार्यालयकाे वेव पेज/ सर्कुलर पेज तथा इमेलकाे Username र Password अनुराेध गर्न देहाय बमाेजिमकाे लिंकमा गई विरवरण पठाउनु हुन अनुराेध छ ।
Direct Link
QRCode


HMIS-ICT Unit
Planning and Monitoring Branch
Department of Roads