दैनिक आन्तरिक तथा बाह्य सुरक्षा तथा सरसफाइसम्बन्धी कार्यका लागि सेवा करार प्रस्ताव आह्वान सम्बन्धी सूचना

२०८३ आश्विन १६

सडक विभागको दैनिक आन्तरिक तथा बाहय सुरक्षा तथा सरसफाइ सम्वन्धी कार्यका लागि यस विभागलाई सेवा करार अन्तर्गत देहाय अनुसारका कर्मचारीहरुको सेवा आवश्यक परेको हुँदा इजाजत प्राप्त तथा मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक फर्म, संस्था वा कम्पनीबाट निम्नानुसारका शर्तहरुको अधिनमा रही प्रस्ताव आह्वान गरिएको छ।

 


डाउनलोड गर्नुहोस्